Skip to content

जहाँ शैक्षिक ज्ञानका साथै व्यक्तिगत, भावनात्मक र सामाजिक सीपहरू विकास गर्न विभिन्न सह-शैक्षिक गतिविधिहरू आयोजना गरिन्छ। बालबालिकाको सिर्जनात्मकता, अनुशासन, र नवीन सोचको विकास गर्दै उनीहरूलाई जिम्मेवार नागरिक बन्न प्रेरित गरिन्छ। शिक्षामा गुणस्तर, चरित्र निर्माण र समग्र व्यक्तित्वको विकास गर्नु हो  भन्ने विश्वास गरी कला, खेलकुद, संगीत, र नेतृत्व विकासका कार्यक्रमहरूमा पनि जोड दिइन्छ,  बालबालिकाको प्रतिभा पहिचान गर्न र तिनीहरूको आत्मविश्वास बढाउन सदैव तयार रहिन्छ। आधुनिक पूर्वाधारसहित, बालमैत्री वातावरण प्रदान गर्न तयार छ, जसले सिकाइमा रमाइलो अनुभूति गराउँछ। न्यू मिलनियम एकेडेमीमा तपाइँलाई हार्दिक स्वागत छ !